राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
नेपालखोज
२०७९ फागुन १३ गते १२:५९

काठमाडाैं । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।
८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेसँगै एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया