आइतबार, असार ८, २०८२

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

नेपालखोज २०७९ फागुन १३ गते १४:२७

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन् । आठ दलीय गठबन्धनको तर्फबाट पौडेलको उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका भित्र बहादुर केसी लगायत शीर्ष नेताहरु पुगेका छन् ।

प्रतिक्रिया