आइतबार, असार ८, २०८२

ओलीले राष्ट्रपतिमा नेम्बाङलाई मत माग्दै लेखे माधव नेपाललाई पत्र

नेपालखोज २०७९ फागुन १३ गते १७:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।

ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ, ‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया