रानी एलिजाबेथ द्वितीयको ६२ वर्ष अघिको पोखरा भ्रमण
सुनिल उलक
२०७९ फागुन १७ गते १०:४३

काठमाण्डौं । ६२ वर्ष अगाडी २०१७ सालमा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा हुनुहुन्थ्यो । आजैको दिन पोखरा सवारी हुनुभएको थियो ।
बेलायती महारानीको स्वागत गर्न पोखरा लगायत नेपालका करिब २०० गोर्खा सैनिकहरू पोखरा विमानस्थलमा लामबद्ध उभिएका थिए । त्यति बेला लामबद्ध गोर्खा सैनिकहरूमा मुख्य आकर्षण भिक्टोरिया क्रस विजेता क्याप्टेन लालबहादुर थापा तथा मिलिटरी क्रस विजेता मेजर बाग धन राई पनि थिए ।
इटालीको युद्धमा दुवै खुट्टा गुमाएका बाग धन राई धरान देखी पोखरा आइ पुगेका थिए । त्यति बेला दि इलुस्ट्रेटेड लन्डन न्युजले विशेष समाचार प्रकाशित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया