शनिबार, असार ७, २०८२

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालखोज २०७९ फागुन २४ गते ८:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जनाइएकाे छ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

राष्ट्रपति निर्वाचनका लागि भोलि मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का नेता सुवास नेम्वाङ उमेदवार छन् ।

प्रतिक्रिया