शनिबार, असार ७, २०८२

राष्ट्रपतिका लागि भोट हालेर फर्किँदा सांसद न्यौपाने घाइते

नेपालखोज २०७९ फागुन २५ गते १२:१३

काठमाडाैं । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्। टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्‍याइएको छ । उनि अहिले खतरा मुक्त भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया