नवनिर्वाचित राष्ट्रपति पौडेल पुगे पशुपति मन्दिर
नेपालखोज
२०७९ फागुन २६ गते ११:०७

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट पूजाआजाका लागि पौडेल पशुपति मन्दिर पुगेका हुन् ।
बिहीबार भएको राष्ट्र्पति निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया