प्रधानमन्त्रीसँग सहायकमन्त्री म्यारीको शिष्टाचार भेटवार्ता
नेपालखोज
२०७९ फागुन २६ गते ११:१५

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अधिराज्य बेलायतका हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानबी शिष्टाचार भेट भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई पक्षीय भेट भएको हाे ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुधार तथा विकास निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएकाे छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बेलायत सरकारले नेपाललाई गर्दैआएको सहयोगको प्रसंशा गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया