शनिबार, असार ७, २०८२

९ दलीय गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा

नेपालखोज २०७९ फागुन २६ गते १५:०८

काठमाडाैं । नाै दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक सुरु भएको हो ।

उपराष्ट्रपतिको उम्मेद्वार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहेको छ ।

प्रतिक्रिया