मंगलबार, असार १०, २०८२

१ हजार ७ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०७९ फागुन २८ गते १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ७ सयले बढेको हो ।

त्यस्तै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि  प्रतितोला २५ रुपैयाँले बढेको छ । तोलामा १ हजार २४५ रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया