‘नेपाललाई ०४७ सालमा फर्काउन खोजेको हाे भने हामी माैन बस्दैनाैं’
नेपालखोज
२०७९ फागुन २८ गते १६:००

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आराेप लगाएका छन् उनले अहिलेको व्यवस्था उल्टाएर ०४७ सालमा फर्काउन खोजेको हाे भने आफूहरू मौन नरहने चेतावनीसमेत दिएका छन् ।
माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया