शुक्रबार, असार ६, २०८२

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्ताैला

नेपालखोज २०७९ फागुन २८ गते १७:४१

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ । 

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् । 
 

प्रतिक्रिया