नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन २८ गते २२:५७
उपराष्ट्रपति पदका लागि चारजनाको उम्मेदवारी कायम ।
राष्ट्रपति भण्डारी र शीर्ष नेतृत्वबीच बिदाइ भेट ।
रामचन्द्र पौडेलले भए कांग्रेसबाट अलग ।
एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनीत ।
राष्ट्रिय सभाको बैठक ८ चैतमा बस्ने ।
स्ववियु निर्वाचन अन्तरगत ८ क्याम्पसमा अवरुद्ध, २ क्याम्पसमा निर्विरोध ।
कमल थापाको पार्टीका प्रवक्ता आचार्य राप्रपामा प्रवेश ।
काठमाडौँ महानगरले विस्तार गर्यो कम्पोष्ट मल बनाउने कार्य ।
२७ अंकले नेप्से घट्दा एक अर्ब ६६ करोडको कारोबार ।
आईसीसी क्रिकेट विश्वकप लिग २ नेपालसँग यूएई १७७ रनले पराजित ।
नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने ।
सम्बन्धित
प्रतिक्रिया