आइतबार, जेठ ५, २०८२

सन्दीपले लिए दोस्रो विकेट, पिएनजीले गुमायाे ४ विकेट

नेपालखोज २०७९ फागुन २९ गते १०:५६

आइसिसी विश्वकप लिग अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

नेपालले १७ औं ओभरमा चाैथाे सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले चाैथाे विकेट लिएका छन्। चाैथाे विकेट गुमाउँदा पिएनजीले ७० रन जोडेको थियो।

प्रतिक्रिया