आइतबार, जेठ ५, २०८२

पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट, सन्दीपले लिए ५ विकेट

नेपालखोज २०७९ फागुन २९ गते ११:४८

काठमाडाैं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाइ ९५ रनमा नै अलआउट गरेकाे छ ।

प्रतिक्रिया