शीतल निवासमा रामचन्द्रको स्वागत र विद्याको विदाइ (तस्बिर सहित)
नेपालखोज
२०७९ फागुन २९ गते १५:१७

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेर बिदा भएकी छन् ।
भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आजै शीतल निवास छाड्दै छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीको विदाइ गरिएको छ भने पौडेलको स्वागत भएको छ । विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका छन् ।




सम्बन्धित
प्रतिक्रिया