दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प
नेपालखोज
२०७९ फागुन २९ गते २०:२७

काठमाडाैं । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो । रासस
सम्बन्धित
प्रतिक्रिया