नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन २९ गते २२:०४
राष्ट्रपति रामचन्द्र पौडेलले गरे सपथ र पदभार ग्रहण ।
उपराष्ट्रपतिमा प्रमिला यादवको समर्थन रामसहाय यादवलाई ।
एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ ।
रास्वपा सभापति रवि लामिछाने भन्छन्, ‘सरकारमा जाने तयारी छैन’ ।
स्ववियु निर्वाचन अन्तरगत आजदेखि प्रचारप्रसार सुरु ।
रासायनिक मलको मूल्य बढ्यो ।
पुस्तक प्रकाशनको तयारीमा महावीर पुन ।
२४ अंकले नेप्से घट्दा एक अर्ब १६ करोडको कारोबार ।
ठेक्का अपलत्र पार्ने दुई दर्जन कालोसूचीमा ।
ओखलढुङ्गामा तीन वर्षमा २१ दुर्घटना ।
पीएनजीमाथि नेपालको सानदार जित, ७ .४ ओभरमै भेट्टायो लक्ष्य ।
सम्बन्धित
प्रतिक्रिया