शुक्रबार, असार ६, २०८२

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखोज २०७९ चैत १ गते ६:२३

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

आजकाे बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया