शुक्रबार, असार ६, २०८२

मनाङ्गेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेपालखोज २०७९ चैत १ गते १८:४२

काठमाडौं । दीपक मनाङ्गेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पूर्ण सुनुवाइकै क्रममा निरुपण हुनुपर्ने भन्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतबाट बाटोका म्यादबाहेक ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश भएको छ ।

प्रतिक्रिया