गृहसहित तीन मन्त्रालयमा चाहिन्छ : एकीकृत समाजवादी
नेपालखोज
२०७९ चैत २ गते १३:२७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । समाजवादीले रोजेको मन्त्रालय पाउनुपर्ने समेत बताएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा एकीकृत समाजवादी पार्टीको दाबी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया