आइतबार, वैशाख १४, २०८२

युएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

नेपालखोज २०७९ चैत २ गते १३:२४

काठमाडौं । आईसीसी विश्वकप लिग-२ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

विश्वकप लिग-२ अन्तरगतको नेपाल र यूएईबीचको खेल निकै प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । युएईले आक्रामक सुरुवात गर्दै नेपाली समर्थकलाई अत्याएको थियो भने अहिले स्पिनरहरुले नेपाललाई खेलमा फर्काएका छन् ।

प्रतिक्रिया