नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत २ गते २२:२३
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा ।
चैत ६ गते विश्वासको मत लिने वातावरण मिलाइदिन संसद्लाई प्रधानमन्त्रीको पत्र ।
सभामुख देवराज घिमिरे स्वदेश फिर्ता ।
कांग्रेस नेता चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै ।
रास्वपाले शुक्रबारको लागि बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने ।
जसपाले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य बनाउने ।
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य ।
बेलायतले नेपाललाई १४ अर्व अनुदान दिने ।
निर्देशक प्रताप सुब्बाको निधन ।
यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा छनोट ।
‘ए’ डिभिजन लिग अन्तरगत खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लियो ।
सम्बन्धित
प्रतिक्रिया