आइतबार, जेठ ५, २०८२

क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपालखोज २०७९ चैत ३ गते ११:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टीमका खेलाडीलाई बधाइ दिएका छन् । प्रधानमन्त्री दाहालले ज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा नेपाली क्रिकेट टीमका खेलाडीलाई बधाइ दिएका हुन् ।

यसै कार्यक्रममा दाहालले क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा समेत गरे ।

प्रधानमन्त्री दाहालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा तेश्रो हुँदै क्वालिफायरमा स्थान बनाउन सफल भएका क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया