नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत ३ गते २२:१२
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता ।
कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्त निलम्बित ।
राप्रपाले गठन गर्यो समस्या समाधान समिति ।
चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रकम विदेशियो ।
कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै ।
’पशुपति प्रसाद २ः भष्मे डन’ को शुभमुहूत ।
क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा ।
आसिफ र आरिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल उपहार दिने ।
सम्बन्धित
प्रतिक्रिया