मंगलबार, असार १०, २०८२

कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ७ गते १२:०८

काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा १३ जनामा कोरोना  (कोभिड १९ )को संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देहीमा एक र कपिलवस्तुमा १२ गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

प्रतिक्रिया