नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे शपथ आज
नेपालखोज
२०७९ चैत ६ गते ६:२२

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणको कार्यक्रम रहेकाे छ ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया