बिहीबार, असार ५, २०८२

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ढुंगेल निर्वाचित

नेपालखोज २०७९ चैत ६ गते ६:५१

काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन् ।

सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेद्वार ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् । १४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो।

प्रतिक्रिया