प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय
नेपालखोज
२०७९ चैत ६ गते १२:५७

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
एमाले संसदीय दलको बैठकले तात्कालिन अवस्थामा प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको एमालेका एक नेताले बताए ।
एमालेसँगै राप्रपा र नेमकिपाले पनि प्रचण्डलाई विश्वासको मत दिदैनन् ।
सम्बन्धित
प्रतिक्रिया