आइतबार, असार २२, २०८२

नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन

नेपालखोज २०७९ चैत ७ गते १९:१४

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन गरेको छ ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्काे सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।

प्रतिक्रिया