नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत ९ गते २२:१८
एटीसीसँग अश्लिल शब्द बोल्ने तीन हेलिकप्टर पाइलट निलम्वित ।
बाँकेको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ ।
कांग्रेस नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार ।
आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टी ।
प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा ।
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठले लिए सन्यास ।
तिलोत्तमा गोल्डकपमा उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने ।
सम्बन्धित
प्रतिक्रिया