बुधबार, असार ४, २०८२

कर्णाली प्रदेशसभाको बैठक बस्दै

नेपालखोज २०७९ चैत १२ गते ११:१२

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।

कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया