बुधबार, असार ४, २०८२

भाेलि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

नेपालखोज २०७९ चैत १३ गते ८:१६

काठमाडौं । मंगलबार नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै छ । बैठक भाेलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने जनाइएकाे छ ।

प्रतिक्रिया