प्रचण्डलाई भेट्न देउवा बालुवाटारमा
नेपालखोज
२०७९ चैत १३ गते ११:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद् विस्तारमा भएका ढिलाई र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया