कुन दललाई कुन मन्त्रालय ? सहमति जुटाउन बालुवाटारमा बैठक जारी
नेपालखोज
२०७९ चैत १६ गते ८:४२

काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी छ । कुन दललाई कुन मन्त्रालय भन्ने विषयमा सहमति जुटाउन बैठक जारी रहेकाे हाे ।
यसअघि बुधबार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ । मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया