नेकपा एसको प्रमुख सचेतक बने मेटमणि
नेपालखोज
२०७९ चैत २० गते १३:४९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई नियुक्त भएका छन् ।
उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको हो ।
दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।
सम्बन्धित
प्रतिक्रिया