तनहुँ १ मा भट्टराईले गरे मनोनयन दर्ता
नेपालखोज
२०७९ चैत २० गते १४:५१

काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि भट्टराईले मनोनयन दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।
सम्बन्धित
प्रतिक्रिया