बारा क्षेत्र २ : शिवचन्द्र कुशवाह उम्मेद्वारी दर्ता
नेपालखोज
२०७९ चैत २० गते १८:०६

जनकपुरधाम । जनमत पार्टीबाट बारा क्षेत्र नम्वर २ मा शिवचन्द्र कुशवाह उम्मेद्वारी दर्ता गराएका छन् । कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
कार्यकर्ताहरूको मोटरसाइकल र्यालीको साथमा कुशवाहा मनोनयन दर्ता गर्न पुगेका थिए ।
सम्बन्धित
प्रतिक्रिया