अल अक्सा मस्जिदबाट तीन सय ५० भन्दा बढी पक्राउ
नेपालखोज
२०७९ चैत २२ गते १२:२८

जेरुसेलम । पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया