मंगलबार, जेठ २८, २०८२

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्रीलाई

नेपालखोज २०८० वैशाख ५ गते १९:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ताेकेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आएका सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई ताेकेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया