मंगलबार, जेठ २८, २०८२

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

नेपालखोज २०८० वैशाख ६ गते ९:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीमा लगिने भएको छ ।  अहिले बिहान साढे ९ बजे श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) लैजान लागिएको हो ।

प्रतिक्रिया