बारा-२ मा मुख्य प्रतिस्पर्धी नै मतदानबाट बञ्चित
नेपालखोज
२०८० वैशाख १० गते ११:३०

बारा । बारा–२ मा भईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धीमध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।
एमालेका पौडेलको बारा–३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न पाएनन् ।
सम्बन्धित
प्रतिक्रिया