बारा -२ : सर्वदलीय बैठक जारी
नेपालखोज
२०८० वैशाख ११ गते ८:४६

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि तयारी थालिएको छ । सोमबार केहीबेर अघिदेखि बारा २ को उपनिर्वाचनको मतगणना गर्न सर्वदलीय बैठक बसिरहेको हो ।
सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया