चितवन २ मा मतगणना सुरु
नेपालखोज
२०८० वैशाख ११ गते १४:१४

काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ । इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो ।
त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने लगायतका २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया