तनहुँ १ : स्वर्णीमले कटाए १५ हजार मत
नेपालखोज
२०८० वैशाख ११ गते १४:४८

काठमाडौं । तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले १५ हजार मत कटाएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई सँग मतान्तर फराकिलो पार्दै १५१३५ मत ल्याएका छन् । भट्टराईले ८७३१ मत ल्याएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर ६४०४ रहेको छ ।
नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ५ हजार मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया