सोमबार, जेठ २७, २०८२

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै

नेपालखोज २०८० वैशाख ११ गते १५:०४

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

उनले ४५८ मत पाउदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ३६० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३१७ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १६९ मत पाएका छन् ।

प्रतिक्रिया