चितवन २ मा रवि लामिछानेले मतान्तर बढाउदै
नेपालखोज
२०८० वैशाख ११ गते १७:०७

काठमाडौं । चितवन २ भएको उपनिर्वाचनको जारी मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदैछन् ।
पछिल्लो परिणाम अनुसार रविले ३१६६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले पच्छ्याइरहेका छन् । उनले १७४६ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठले १२४१ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया