सोमबार, जेठ २७, २०८२

बारा २ मा पुनः उपेन्द्रकै अग्रता

नेपालखोज २०८० वैशाख ११ गते १७:१६

काठमाडौं । बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा प्राप्त परिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले पुनःअग्रता लिएका छन् ।

सुरुमा अग्रता लिएका यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । यादवले १३९० मत ल्याउदा कुशवाहले १३०१ पाएका छन् ।

नेकपा एमालेले ६२९ ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् ।

प्रतिक्रिया