जलविद्युत आयोजनाको आवासगृह
नेपालखोज
२०७७ जेठ १६ गते ११:३१
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित झापुटारमा रहेको तनहुँ जलविद्युत आयोजनाको आवासगृह । सो ठाउँमा दुई कार्यालयसहित ३३ वटा आवासगृहका लागि भवन निर्माण गरिएको छ । बन्दाबन्दीका क्रममा जलविद्युत आयोजनाको कामलाई निरन्तरता दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया