आइतबार, जेठ २६, २०८२

प्रतिनिधिसभाको बैठक स्थगित

नेपालखोज २०८० वैशाख १५ गते १७:१९

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हाे । 

सभामुख देवराज घिमिरेले उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ ।

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका हुन् । सत्ता पक्षका सांसदहरूले फरार अभियुक्त रहेकी कोइरीलाई बिरामी भएर अनुपस्थित भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे । 

प्रतिक्रिया